शुक्रबार, माघ ४ २०८१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रूतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानहरूको आज हवाई तथा स्थलगत अवलोकन भ्रमण गरेका छन् । राष्ट्रपतिले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग, पुल तथा स्लोप प्रोटेक्सनका साथै आयोजनाको विभिन्न स्थानहरुको हवाई अवलोकन गरेको
पुरा पढ्नुहोस्बिहीबार , माघ ३ २०८१