सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सुर्खेत भेरीगङ्गाको छिन्चुमा स्वागत गर्दै स्थानीयबासी । अध्यक्ष प्रचण्डले बिहीबार बांकेको खजुरामा हुने जनसभा र नेपाल व्यापार महोत्सव उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन आउँदै ।
मेरोभ्यूज