काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक राजनीतिक बैचारिक प्रशिक्षण तथा बधाई कार्यक्रमका क्रममा पार्टीको विभिन्न पालिका समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।
मेरोभ्यूज