मंगलबार, चैत्र २९ २०७८
काठमाडौं । दुई दिनदेखि जारी ‘तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । सम्मेलनमार्फत लघुवित्त संस्थाहरुले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज÷समुदाय निर्माणमा आ–आफ्नो क्षेत्रमा अगाडि बढ्ने संकल्प
पुरा पढ्नुहोस्बिहीबार , चैत्र २४ २०७८
बिहीबार , चैत्र ३ २०७८
बिहीबार , फाल्गुण २६ २०७८