मंगलबार, जेठ २० २०८२
तनहुँ । यहाँका ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका छन् । एक सातासम्म चलेको प्रशिक्षणमा ८० जनाले यो नाच सिकेका हुन् । कुमाल समुदायको संस्कृति लोप हुँदै जान थालेपछि नयाँ पुस्तालाई नाच सिकाउन नेपाल कुमाल समाज तनहुँले व्यास नगरपालिका९ कुमालगाउँमा एक सातासम्म प्रशिक्षण सञ्चालन गरेका
पुरा पढ्नुहोस्