शनिबार, चैत्र २१ २०८२
सिरहा । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल देवीदहको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि विष्णु महायज्ञ आयोजना गरिएको छ । लहान नगरपालिकाको वडा नं १७ स्थित पर्यटकीय क्षेत्रमा चैत १९ गतेदेखि २९ गतेसम्म महायज्ञ आयोजना हुने छ । महायज्ञ आयोजक महात्मा शिवलाल दास र चुलहाइ दासका अनुसार विगत
पुरा पढ्नुहोस्