बुधबार, बैशाख २३ २०८३
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुनाखोरियामरेनीजलजलाढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडक खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा छ वर्षदेखि गोठस्टे सञ्चालन
पुरा पढ्नुहोस्