मंगलबार, पौष २४ २०८०
काठमाडौं । नेपाल आयल निगमको ५४ औँ वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान गरिएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा निगमका कर्मचारी, पूर्वकर्मचारी तथा कर्मचारी परिवारका एक सय ५१ जनाले रक्तदान गरेका थिए । निगमले एक दशकदेखि प्रत्येक वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ
पुरा पढ्नुहोस्पूर्वमन्त्री टोपबहादुरसहित नौ जना थुनामै, भुटानी नेता टेकनाथ रिजाल १५ लाख धराैटीमा रिहा
शुक्रबार, मंसिर १५ २०८०