२०८३, कार्तिक १५ गते आइतबार

समाचार

मंगलबार, आषाढ ११ २०८१

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुना टपरी बनाउने पेसामा संलग्न  छन् । सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुना टपरी बनाउँदै आएकी हो । पाँच प्रकारका दुना टपरी उनले एक वर्षदेखि मेसिनमा राखेर बनाउँदै आएको छ ।  उनले उत्पादन गरेका दुना टपरी

पुरा पढ्नुहोस्
ताजा अपडेट