शनिबार, पौष ६ २०८१
काठमाडौं । लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । साथै उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ठाकुरले नेपालको प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) मा
पुरा पढ्नुहोस्