आइतबार, मंसिर १९ २०७८
सप्तरी । सशस्त्र प्रहरी बलको एपिएफ स्कुलको सप्तरीस्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको आज उद्घाटन गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका११ लहरनियास्थित नवनिर्मित भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज एक समारोहबीच उद्घाटन गरे । कीर्तिपुर र कोहलपुरपछि सप्तरीको शम्भुनाथमा निर्माण गरिएको सशस्त्र प्रहरीको आवासीय विद्यालय प्रदेश
पुरा पढ्नुहोस्