मंगलबार, पौष २७ २०७८
कालिकाेट । कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो । यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य
पुरा पढ्नुहोस्सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
मंगलबार, पौष २७ २०७८