२०८३, कार्तिक १५ गते आइतबार

समाचार

बिहीबार , भाद्र ६ २०८१

कास्की । पच्चीस मेगावाट क्षमताको सेती नदी जल विद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी

पुरा पढ्नुहोस्
ताजा अपडेट