२०८३, कार्तिक १७ गते मंगलबार

समाचार

आइतबार, आश्विन २० २०८१

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेका छन् । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१औं सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले

पुरा पढ्नुहोस्
ताजा अपडेट