शुक्रबार, फाल्गुण ४ २०८०
काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनाका सम्बन्धमा जाँचबुझ आयाेगले दिएकाे सिफारिस कार्यान्वयन हुने बताएका छन् । साे घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न गठित आयाेगकाे प्रतिवेदन बुझ्दै उनलेआयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्वान्यवन गरिने बताए। गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा
पुरा पढ्नुहोस्