२०८३, कार्तिक १५ गते आइतबार

समाचार

बिहीबार , श्रावण ८ २०८२

काठमाडौं । नेपाल आयल निगमले रु. छ अर्ब ५० करोडको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाई ईन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तर-पूर्वी गुह्वेश्वरी क्षेत्रमा

पुरा पढ्नुहोस्
ताजा अपडेट