शुक्रबार, भाद्र १३ २०८२
बागलुङ । हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पद यात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पद यात्रा गर्दै पहाडतर्फ उक्लिरहेका देखिन्छन् । अहिले बागलुङको ‘बुकी पाटन’ पनि
पुरा पढ्नुहोस्