सोमबार, आश्विन १३ २०८२
काठमाडाैं । जेनजी आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की सिन्धुपाल्चोक बलेफी–८ का स्थायी बासिन्दा हुन्। केही वर्षदेखि काठमाडौंमा भिडियोग्राफी गर्दै आएका उनी भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहेका थिए।गत भदौ २३ गते जेनजीको भ्रष्टाचार र बेथितिविरूद्धको आन्दोलनमा सहभागी हुने क्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर
पुरा पढ्नुहोस्सोमबार, आश्विन १३ २०८२