२०८३, कार्तिक १३ गते शुक्रबार

हिमपातले सिमिकाेट विमानस्थल ढाकियाे (फाेटाे फिचर)

हिमपातले सिमिकाेट विमानस्थल ढाकियाे (फाेटाे फिचर)


  • मेरोभ्यूज
  • माघ १०, २०७८ सोमबार

  • हिमपातले सिमिकाेट विमानस्थल ढाकियाे (फाेटाे फिचर)

    काठमाडाैं । हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झन्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा ३ देखि ४ फिटसम्म हिउँ जमेको छ । 

    हिमपातका कारण सिमकाेट विमानस्थल ढाकिएकाे छ । नेपालगन्जबाट आएका दुई जहाज फर्कन नपाउँदा जहाज हिउँमा फसेका छन् । 

    Snow_Humla_Airport (5).jpg

    Snow_Humla_Airport (2).jpg

    Snow_Humla (2).jpg

    Snow_Humla (1).jpg

    Snow (2).jpg

    Snow (1).jpg

    Birami_Patient_Strechar (1).jpg

    Birami_Patient_Strechar (2).jpg


    प्रकाशित : सोमबार, माघ १० २०७८०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार