२०८३, कार्तिक १३ गते शुक्रबार

आजदेखि सार्वजनिक स्थानमा खाेप कार्ड अनिवार्य

आजदेखि सार्वजनिक स्थानमा खाेप कार्ड अनिवार्य


  • मेरोभ्यूज
  • माघ ७, २०७८ शुक्रबार

  • आजदेखि सार्वजनिक स्थानमा खाेप कार्ड अनिवार्य

    काठमाडाैं । सरकारले आजदेखि सार्वजनिक स्थानमा खाेप कार्ड अनिवार्य गरेकाे छ । खाेप कार्ड बिना सार्वजनिक निकायबाट सेवा प्रवाह नहुने सरकारले जनाएकाे छ । 

    जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुने छ ।


    प्रकाशित : शुक्रबार, माघ ७ २०७८०८:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार