२०८३, कार्तिक १३ गते शुक्रबार

काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोर बिजोर लागू

काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोर बिजोर लागू

सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू


  • मेरोभ्यूज
  • माघ ६, २०७८ बिहीबार

  • काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोर बिजोर लागू

    काठमाडाैं । काठमाडाैं उपत्यकामा कोरोना संक्रमण अनियन्त्रित रूपमा देखिन थालेपछि सरकारले शुक्रबार रातिदेखि जाेरविजाेर प्रणाली लागू गर्ने भएकाे छ । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

    सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी सधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । यसैगरी जिल्ला भित्रका सबै सावैजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन् ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg


    प्रकाशित : बिहीबार , माघ ६ २०७८०९:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार