२०८३, कार्तिक १३ गते शुक्रबार

मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा

मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा


  • रासस
  • माघ ३, २०७८ सोमबार

  • मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा

    जनकपुरधाम । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

    आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।


    प्रकाशित : सोमबार, माघ ३ २०७८०८:४२
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार