२०८३, कार्तिक १२ गते बिहीबार

अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशको राजधानी सुर्खेतमा


  • मेरोभ्यूज
  • बैशाख ३१, २०८२ बुधबार

  • अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

    सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेत आइपुगेको छ ।

    उनी भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) कर्णाली प्रदेश समितिको सम्मेलनलाई सम्बोधन गर्न सुर्खेत आएको हो ।

    सो सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राजनीतिक र सांगठनिक विषयमा मार्गदर्शन प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    वीरेन्द्रनगरमा सञ्चालन हुने सम्मेलनमा सहभागी हुन कर्णाली प्रदेशका दस वटै जिल्लाबाट सात सय १८ जना प्रतिनिधिहरू सुर्खेत पुगिसकेका छन् ।


    प्रकाशित : बुधबार, बैशाख ३१ २०८२०८:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार