२०८३, कार्तिक १२ गते बिहीबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड - सहिद परिवारसँग भेटघाट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड - सहिद परिवारसँग भेटघाट


  • मेरोभ्यूज
  • माघ १५, २०८१ मंगलबार

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड - सहिद परिवारसँग भेटघाट

    तेह्रथुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तेह्रथुम लसुनेमा सहिद धनरुपा कार्कीको घरमा सहिद परिवारसँग भेटघाट गर्दै । उनले बिहानको खाना सहिद परिवारसँगै खाएका छन् ।


    प्रकाशित : मंगलबार, माघ १५ २०८१११:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार