काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यकक्षमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ । यो बैठकपछि ल्होत्से हल, संसद भवन नयाँ बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्नेछ ।
मेरोभ्यूज