२०८३, कार्तिक १२ गते बिहीबार

माओवादीकाे आठाैं राष्ट्रिय महाधिवेशन सम्पन्न (फाेटाे फिचर)

माओवादीकाे आठाैं राष्ट्रिय महाधिवेशन सम्पन्न (फाेटाे फिचर)


  • मेरोभ्यूज
  • पौष १८, २०७८ आइतबार

  • माओवादीकाे आठाैं राष्ट्रिय महाधिवेशन सम्पन्न (फाेटाे फिचर)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ ।  पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार(आज) सकिएको हो । उद्घाटनसत्र सकिएसँगै १२ गतेबाट सुरु भएको बन्दसत्र आज १६५ जनाको केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो ।

    महाधिवशेनमा भएका गतिविधिलाई मेराेभ्यूजकाे क्यामरामा केके कैद भयाे ? हेर्नुहाेस् फाेटाे फिचर:

    Prachanda_Single_Handup.jpgKrishna Adhikari.JPGPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpgPrachanda_Single_Handup.jpg

     


    प्रकाशित : आइतबार, पौष १८ २०७८१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार