२०८३, कार्तिक १२ गते बिहीबार

मनोनयन गरिएको पत्र प्रदान - शुभकामना

मनोनयन गरिएको पत्र प्रदान - शुभकामना


  • मेरोभ्यूज
  • पौष १८, २०८१ बिहीबार

  • मनोनयन गरिएको पत्र प्रदान - शुभकामना

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक युवा संघको संयोजक भिनुक लाल राय (सुजन), लोकतान्त्रिक महिला संघका संयोजक मिनु ठाकुर, लोकतान्त्रिक ट्रेड युनियन महासंघको संयोजक केशव अधिकरीलाई मनोनयन गरिएको पत्र प्रदान गरेको छ ।

    सो अवसरमा पार्टीका बरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, उपाध्यक्ष डा.आभास लाभ, महासचिवद्वय डा. सुरेन्द्र झा, मनिष मिश्रलगायतका नेताहरूले अबिर तथा खादा लगाई बधाई एवं शुभकामना ब्यक्त गरेका थिए । नव मनोनित सम्पूर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।


    प्रकाशित : बिहीबार , पौष १८ २०८११०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार