काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको युवा नेता कामरेद्न वर्मा (गौरव) को बुबा राघव कुमार वर्मा सर्लाही जिल्ला रामनगर गाउँपालिका वडा नं १ निवासी ८१ बर्षको उमेरमा मिति २०८१।०८।२६ गते असमायिक निधन भएकोमा लोसपा नेपाल परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।
लोसपा नेपालकातर्फबाट महासचिव मनिष कुमार मिश्रले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस कठिन घडीमा शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्न ईश्वरसँग प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।

