काठमाडाैं । गरिमा विकास बैंकले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । गरिमा बैंकले धनकुटा र झापाको चन्द्रगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
योसँगै गरिमा विकास बैंककाे नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएम पुगेकाे छ ।
मेरोभ्यूज