२०८३, कार्तिक १२ गते बिहीबार

नेपालमा पनि भेटियाे ओमिक्राेन भेरियन्ट, के छ सरकारकाे तयारी ?

नेपालमा पनि भेटियाे ओमिक्राेन भेरियन्ट, के छ सरकारकाे तयारी ?


  • मेरोभ्यूज
  • मंसिर २०, २०७८ सोमबार

  • नेपालमा पनि भेटियाे ओमिक्राेन भेरियन्ट, के छ सरकारकाे तयारी ?

    काठमाडाैं । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जनाएको हो।

    दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।


    प्रकाशित : सोमबार, मंसिर २० २०७८०१:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार