२०८३, कार्तिक १५ गते आइतबार

समाचार

सोमबार, कार्तिक १० २०८२

  महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिका-३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको छ । बर्दिबास-३ को चुरेकाछको बस्ती कालापानीका दुई सय दस परिवार उपभोक्ता रहेको यी दुवै वनक्षेत्रमा चरीचरण र सिकारपूर्णरूपले बन्द गरिएपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको

पुरा पढ्नुहोस्
ताजा अपडेट