२०८३, कार्तिक १३ गते शुक्रबार

‘एन्टिडोपिङ’ सम्मेलनमा सहभागी हुन खेलकुद मन्त्री गहतराज युएई प्रस्थान

‘एन्टिडोपिङ’ सम्मेलनमा सहभागी हुन खेलकुद मन्त्री गहतराज युएई प्रस्थान


  • मेरोभ्यूज
  • फाल्गुण २९, २०७८ आइतबार

  • ‘एन्टिडोपिङ’ सम्मेलनमा सहभागी हुन खेलकुद मन्त्री गहतराज युएई प्रस्थान

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘एन्टिडोपिङ’सम्बन्धी कार्यक्रममा भाग संयुक्त अरब इमिरेट्स (युएई)को दुबइ प्रस्थान गरेका छन् । उनी नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । 

    मन्त्री गहतराजसँगै मन्त्रालयका सचिव डा दामोदर रेग्मीसमेत दुबइ प्रस्थान गरेका छन् । यही मार्च १४ देखि १५ सम्म दुबइमा हुने ‘एन्टिडोपिङ’सम्बन्धी १७ औं एशियार/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।


    प्रकाशित : आइतबार, फाल्गुण २९ २०७८१०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार