२०८३, कार्तिक १३ गते शुक्रबार

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

    काठमाडाैं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । 

    थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। उनको स्थायी घर सुर्खेत हो । 

    उनी नेपाल विद्युत प्राधिकरणका सञ्चालकसमेत भइसकेका छन् । उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्रसमेत हुन् । 


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार