काठमाडाैं । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ७७ जिल्लामा चुनावी कमाण्डर ताेकेकाे छ । वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन कांग्रेसले चुनावी कमाण्डर ताेकेकाे हाे ।

मेरोभ्यूज