२०८३, कार्तिक १३ गते शुक्रबार

जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा


  • मेरोभ्यूज
  • फाल्गुण १, २०७८ आइतबार

  • जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

    काठमाडाैं । मधेस प्रदेश सरकारले २७ औं जनयुद्ध दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएकाे छ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले सार्वजनिक कार्यक्रमकाे आयाेजना गरेकाे छ । 

    कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बाेधन गर्ने तयारी गरिएकाे छ । साेही कार्यक्रममा जनयुद्धका सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेकाे मधेस सरकारले जनाएकाे छ । 


    प्रकाशित : आइतबार, फाल्गुण १ २०७८०७:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार