२०८३, कार्तिक १३ गते शुक्रबार

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्वाचित

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्वाचित


  • मेरोभ्यूज
  • मंसिर १३, २०७८ सोमबार

  • एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्वाचित

    चितवन । नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् ।

    पाेखरेल नवाैं महाधिवेशनबाट एमालेकाे महासचिवमा निर्वाचित भएका थिए । वरिष्ठ उपाध्यक्षमा नेता भीम रावललाई मनाउने प्रयास भए पनि उनी अध्यक्षमा प्रतिस्पर्धा गर्ने अडानबाट पछि नहटेपछि पाेखरेल निर्विराेध निर्वाचित भएका हुन् । 


    प्रकाशित : सोमबार, मंसिर १३ २०७८०७:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार