२०८३, कार्तिक १३ गते शुक्रबार

पर्यटकीय स्थलमा विद्युत् सुविधा विस्तार

पर्यटकीय स्थलमा विद्युत् सुविधा विस्तार


  • मेरोभ्यूज
  • भाद्र ३, २०८३ बुधबार

  • पर्यटकीय स्थलमा विद्युत् सुविधा विस्तार

     

    म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीय स्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो ।

    नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बिजुली नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा शीघ्र विद्युत् विस्तार हुनेछ ।

    मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह र अन्नपूर्ण–धौलागिरि पर्यटकीय गन्तव्य हुन् ।

    -----


    प्रकाशित : बुधबार, भाद्र ३ २०८३०९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार