२०८३, कार्तिक १४ गते शनिबार

मन्त्रिपरिषद् बैठक
सरकारले गेजुवाबाट खाेस्याे बूढीगण्डकी, स्वदेशी लगानीमा निर्माण गर्ने

सरकारले गेजुवाबाट खाेस्याे बूढीगण्डकी, स्वदेशी लगानीमा निर्माण गर्ने


  • मेरोभ्यूज
  • चैत्र २४, २०७८ बिहीबार

  • सरकारले गेजुवाबाट खाेस्याे बूढीगण्डकी, स्वदेशी लगानीमा निर्माण गर्ने

    काठमाडाैं । सरकारले बहुप्रतिक्षित बूढीगण्डकी आयाेजना निर्माणकाे जिम्मा पाएकाे चिनियाँ कम्पनी गेजुवाबाट खाेस्ने निर्णय गरेकाे छ । बिहीबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी आयाेजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपबाट खासेर स्वदेशी लगानीमा बनाउने निर्णय गरेकाे हाे । 

    गेजुवाले लक्ष्य अनुसार काम गर्न नसकेकाे भन्दै उर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले उक्त आयाेजना स्वदेशी लगानीमा निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेकाे थियाे । केही दिन अघि उर्जामन्त्री पम्फा भुसालले बूढीगण्डकी आयाेजना नेपालले नै बनाउने गरी निर्णय गर्न लागिएकाे खुलासा गरेकी थिइन् । 


    प्रकाशित : बिहीबार , चैत्र २४ २०७८०९:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार