२०८३, कार्तिक १५ गते आइतबार

१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान


  • मेरोभ्यूज
  • फाल्गुण २१, २०८२ बिहीबार

  • १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

     

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेको छ ।

    तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेको हो । मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् ।

    -----


    प्रकाशित : बिहीबार , फाल्गुण २१ २०८२१०:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार