२०८३, कार्तिक १५ गते आइतबार

राष्ट्रपति पौडेलले टीका जमरा लगाए

राष्ट्रपति पौडेलले टीका जमरा लगाए


  • मेरोभ्यूज
  • आश्विन १६, २०८२ बिहीबार

  • राष्ट्रपति पौडेलले टीका जमरा लगाए

     

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन बिहहीबार पुरोहितद्वय अर्जुनप्रसाद न्यौपाने र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाए ।

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए ।

    त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिए ।


    प्रकाशित : बिहीबार , आश्विन १६ २०८२०८:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार