२०८३, कार्तिक १५ गते आइतबार

गोरखामा अध्यक्ष प्रचण्डको मर्निङ वक

गोरखामा अध्यक्ष प्रचण्डको मर्निङ वक


  • मेरोभ्यूज
  • भाद्र २३, २०८२ सोमबार

  • गोरखामा अध्यक्ष प्रचण्डको मर्निङ वक

     

    गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अभियान टिमले गोरखा पालुङटारमा मर्निङ वाक गरेको छ ।


    प्रकाशित : सोमबार, भाद्र २३ २०८२१०:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार