२०८३, कार्तिक १५ गते आइतबार

अध्यक्ष 'प्रचण्ड'लाई बाजागाजासहित स्वागत

अध्यक्ष 'प्रचण्ड'लाई बाजागाजासहित स्वागत


  • मेरोभ्यूज
  • भाद्र २२, २०८२ आइतबार

  • अध्यक्ष 'प्रचण्ड'लाई बाजागाजासहित स्वागत

    लमजुङ । पुष्पलाल लोकमार्ग अभियानमा सहभागी हुन मध्य नेपाल नगरपालिका करापुटार लमजुङ आइपुगेको छ । लमजुङमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बाजागाजासहित भव्य स्वागत गरिएको छ ।


    प्रकाशित : आइतबार, भाद्र २२ २०८२०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार