ईश्वरपुर (सार्लाही) । गाउँका भद्रभलादमीहरुलाई नियन्त्रणमा उनीहरुलाई खेत जोत्न लगाउने अनौठो चलन रहेको छ ।
गाँउका माननिय सांसद रामप्रकाश चौधरी, प्रदेशसभा सदस्य उर्मिला सिंह थारु, वडा अध्यक्ष बललगायत गाँउका मान्यजनहरुलाई लगि हलो दिइ खेतमा काम गराउनका निम्ति लगिने परम्परा रहेको छ ।
संसंद चौधरीका अनुसार यो धार्मिक किम्वदन्ती पानी नपर्ने र सुख्खाग्रस्त भएको कारणले यस्तो चलन परम्परादेखि रहँदै आएको जानकारी दिए । यो कार्य गरेपछि पानी पर्ने विश्वास रहेको उनले जानकारी गराए ।

