काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिस डाँडामा ६२ जना चिकित्सकलाई पार्टीमा प्रवेश गराएर स्वात गरेको छ ।
मेरोभ्यूज