काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी हुँदै । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको सैद्वान्तिक पक्षमा छलफल भएको छ ।

