पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा आएको छ । उनले पोखरामा आयोजित पार्टीको महानगर सम्मेलन र ‘प्रचण्ड कप’ महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्नेछ ।
मेरोभ्यूज