२०८३, कार्तिक १५ गते आइतबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल-स्वागत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल-स्वागत


  • मेरोभ्यूज
  • जेठ १०, २०८२ शनिबार

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल-स्वागत

    दैलेख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेखको सिंगौटीमा जनताले गाडी रोकेर फुलमाला दिएर भ्रष्ट्राचारीलाई तह लाउनुहोला हामी तपाईलाई साथ दिन्छौं भनेर स्वागत गरेका थिए ।


    प्रकाशित : शनिबार, जेठ १० २०८२०८:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार