२०८३, कार्तिक १५ गते आइतबार

बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


  • मेरोभ्यूज
  • जेठ २, २०८२ शुक्रबार

  • बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    Nerakasa Sansthan Kendriya Samiti a .jpg । नेपाल राष्ट्रिय कर्मचारी संगठन, संस्थान राष्ट्रिय समितिको तेस्रो अधिवेशनले तिलकजंग बुढाथोकी (सार्वजनिक प्रशारण संस्था, रेडियो नेपाल)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद खनाल (गोरखापत्र), उपाध्यक्षमा कपिलप्रसाद पन्त र करण भण्डारी (नेपाल टेलिकम) तथा अभिमन्यू खड्की (डिडिसी), महासचिवमा रामचन्द्र लम्साल (नेपाल टेलिकम) रहेका छन ।

    यसैगरी सचिवमा प्रमोद भट्टराई (रेडियो नेपाल), अशोक घिमिरे (रासस) र सुजना पौडेल (नेपाल टेलिकम) तथा कोषाध्यक्षमा नन्दुकुमार तण्डुकार (केयूकेएल) निर्वाचित भएका छन ।

    कार्यसमिति सदस्यमा निर्मला आचार्य, गिता न्यौपाने, शशीधर अधिकारी, प्रह्लाद न्यौपाने, ओम पण्डित, सोम तामाङ, सुन्दरराज बखुन्छे र दलबहादुर विश्वकर्मालगायत छन ।

     


    प्रकाशित : शुक्रबार, जेठ २ २०८२१०:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार