२०८३, कार्तिक १५ गते आइतबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ र अर्थमन्त्री पौडेल - भेटघाट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ र अर्थमन्त्री पौडेल - भेटघाट


  • मेरोभ्यूज
  • बैशाख २३, २०८२ मंगलबार

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ र अर्थमन्त्री पौडेल - भेटघाट

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका माननीय अर्थमन्त्री विष्णु पौडेलबीच मंगलबार अध्यक्ष निवास खुमलटारमा भेटघाट  भएको छ ।

    आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको छ ।


    प्रकाशित : मंगलबार, बैशाख २३ २०८२१०:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार