२०८३, कार्तिक १५ गते आइतबार

दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै


  • मेरोभ्यूज
  • बैशाख २२, २०८२ सोमबार

  • दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

    तनहुँ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा-हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडाखण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले रु, दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।

    शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नती गरिने उनले बताए ।


    प्रकाशित : सोमबार, बैशाख २२ २०८२१०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार